रुम्जाटार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुम्जाटार
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाओखलढुङ्गा
जनसङ्ख्या
 (१९९१)
 • जम्मा२८२५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

रुम्जाटार नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका मा अवस्थित गाँउ हो। यो एउटा नेपालको ठूलो टार मध्यको टार हो | यहाँ बाहुन, क्षत्री, गुरुङ, नेवार, भुजेल, मगर, राई, लिम्बु, तामाङ, दमाई, कामी, सार्की जस्ता धेरै जातजातिको बसोबास छ |

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]