रूकुनुद्दीन फ़ीरोज़शाह
नेपाली विकिपीडियाबाट
रूकुनुद्दीन फ़ीरोज़शाह दिल्ली सल्तनतमा ग़ुलाम वंशको शासक थियो । सन् 1236मा इल्तुतमिशको मृत्युका पछि त्यो एक सालदेखि पनि कम समयका लागि सत्तासीन रह्यो । त्यसको पछि रजिया सुल्तान शासक बनी ।
[सम्पादन गर्ने] हेर्नुहोस्
| पूर्वाधिकारीको नाम इल्तुतमिश |
गुलाम वंश 1206–1290 |
उत्तराधिकारीको नाम रजिया सुल्तान |