रूसी सांस्कृतिक केन्द्र
नेपाली विकिपीडियाबाट
रूसी सांस्कृतिक केन्द्र काठमाडौंमा अवस्थित केन्द्र हो। यसले नेपाल र रूस बीचका सांस्कृतिक तथा प्राविधिक विषयहरूमा सहयोगको समन्वय गर्दछ। यो केन्द्रले राम्रो काम गरेको छ।