रेडियो अडियो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

परिचय [सम्पादन गर्ने]

यो एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो।

फ्रिक्वेन्सी [सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी १०६,३ मेगाहर्ज हो।

कार्यक्रम [सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने गर्दछ।