रोबर्ट कोच
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जीवाणु तत्त्ववेत्ता,रसायनज्ञ औषधि विज्ञानमा नोबेल पुरस्कार विजेता |
|
| जन्म: | सन् ११ डिसेम्बर १८४३ क्लाउस्ठल, हनोवर अधिराज्य |
|---|---|
| मृत्यु: | सन् २७ मे १९१० ब्याडन-ब्याडन |
| कार्यक्षेत्र: | वैज्ञानिक अनुसन्धान, जीवाणु तत्त्व(Microbiology)खोज जीवाणु विज्ञान जीवाणु सिद्धान्त एन्थ्रेक्स्, क्षयरोग र कोलेरा |
हेन्-रिक् हर्मन् रोबर्ट कोच(Heinrich Herman Robert Koch )को जन्म सन् ११ डिसेम्बर १८४३ र मृत्यु सन् २७ मे १९१०मा भएको हो| उनको जन्म क्लाउस्ठल, हनोवर अधिराज्यमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र लोइस पास्चर| उनले औषधि विज्ञानमा सन् १९०५मा नोबेल पुरस्कार प्रदान गरियो|
विषयसूची |
प्रारम्भिक जीवन [सम्पादन गर्ने]
कार्य [सम्पादन गर्ने]
रोगाणुका सिद्धान्त [सम्पादन गर्ने]
पुरस्कार [सम्पादन गर्ने]
स्रोतहरू [सम्पादन गर्ने]
| This लेख has not been added to any categories. Please help out by adding categories to it so that it can be listed with similar लेखs. (सेप्टेम्बर २०१२) |