रोबिन उथप्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोबिन उथप्पा
व्यक्तिगत जानकारी
नामरोबिन बेनु उथप्पा
उचाई५ फिट ७ इन्च (१.७० मी)
ब्याटिङदाहिने हाथे
बलिङदाहिने हाथे
भूमिकाब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप ४३)१५ अप्रिल २००६ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१६ अप्रिल २०१४ v श्रीलङ्का
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक३७
घरेलु टोली जानकारी
वर्षटिम
२००२/०३–हाल सम्मकर्नाटक
२००८मुम्बई इन्डियन्स
२००९–२०११रोयल च्यालेन्जर्स बंगलोर
२०११–२०१३पुने वारियर्स
२०१४-हाल सम्मकोलकाता नाईट रायडर्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडीआई टि२०आइ प्रश्रे एलए
म्याच ४३ ११ ९६ १४५
कुल रन ८९० १६८ ६,३१६ ५,०९०
ब्याटिङ औसत २६.९७ १८.६६ ४०.४८ ३९.१५
१००/५० ०/५ ०/१ १४/३७ १४/२७
सर्वोच्च स्कोर ८६ ५० १६२ १६९
कुल बल - - ६७३ २५८
विकेट - - १२
बलिङ औसत - - ३४.९१ ५१.२०
एक इनिङमा ५ विकेट - -
एक म्याचमा १० विकेट - -
उत्कृष्ट बलिङ - - ३/२६ २/१९
क्याच/स्टम्प १५/- १/- ८६/१ ६८/-
स्रोत: क्रिकइन्फो, २३ जनवरी २०१५

रोबिन उथप्पा pronunciation (जन्म ११ नोभेम्बर १९८५) भारतका एक क्रिकेट खेलाडी हुन । उनले एकदिवसीय अन्तर्राष्ट्रियको सुरुवात इङ्ल्यान्डको विरुद्ध सन् २००६ मा गरेका थिए । उनी ५ फिट 7 इन्च (१.७० मी)का छन् र एक उत्कृस्ट खेलाडी हुन।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

रोबिन उथप्पाको जन्म ११ नोभेम्बर १९८५ मा भएको थियो । उनले घरेलु क्रिकेटबाट आफ्नो करियरको सुरूवात गरेका हुन् ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]