रोविन शर्मा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मार्च २०१२) |
रोविन शर्मा ब्यक्तित्व विकाश तथा नेतृत्व विकाश संबन्धि पुस्तकहरू लेख्ने लेखक हुन।उनले लेखेको 'द मोङक् हु सोल्ड हिज फरारी' नामको पुस्तक निकै चर्चित बनेको थियो।