लखनऊ मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:उत्तर प्रदेशका मण्डलहरू लखनऊ मण्डल भारतको प्रान्त उत्तर प्रदेशको एउटा प्रशासनिक एकाइ हो। यो मण्डल उत्तर प्रदेशको १८ मण्डलहरू मध्य एक हो।

लखनऊ मण्डलमा निम्न ६ वटा जिल्लाहरू छन:
  1. लखनऊ जिल्ला
  2. लखिमपुर खेरी जिल्ला
  3. हरदोइ जिल्ला
  4. रायबरेली जिल्ला
  1. सीतापुर जिल्ला
  2. उन्नाव जिल्ला