लण्डन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लण्डन
From upper left: City of London, Tower Bridge and London Eye, Palace of Westminster
London region in the United Kingdom
निर्देशांक: 51°30′26″N 0°7′39″W / 51.50722, -0.1275}
Sovereign state United Kingdom
Country England
Region London
Ceremonial counties City and Greater London
Districts City and 32 boroughs
Settled by Romans as Londinium, c. AD 43
Headquarters City Hall
सरकार
 - Regional authority Greater London Authority
 - Regional assembly London Assembly
 - Mayor of London Boris Johnson
 - UK Parliament
 - London Assembly
 - European Parliament
74 constituencies
14 constituencies
London constituency
क्षेत्रफल
 - London १,५७२.१ किमी (६०७ वर्ग मी)
अवनति[१] २४ मी (७९ फिट)
जनसङ्ख्या (July 2010 est.)[२]
 - London ७,८२५,२००
 - जनघनत्व ४,९७८/किमी (१२,८९२/वर्ग मी)
 - शहरी क्षेत्र ८,२७८,२५१
 - महानगरीय क्षेत्र १३,७०९,०००
 - Demonym Londoner
 - Ethnicity
(June 2009 estimates)
समय क्षेत्र GMT (युटिसी±0)
 - गर्मीयाम (डिएसटि) BST (युटिसी+1)
Postcode areas
टेलिफोन कोड 020, 01322, 01689, 01708, 01737, 01895, 01923, 01959, 01992
वेबसाइट london.gov.uk

लण्डन /ˈlʌndən/ सहर बेलायतसंयुक्त अधिराज्यको राजधानी हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र थेम्स नदी यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको जनसङ्ख्या करिब ७५ लाख छ, जुन युरोपेली संघका सबै सहरहरू मध्ये सबै भन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। ब्यापार, अर्थतन्त्रसंस्कृतिको हिसाबले यो विश्वकै एक महत्वपूर्ण सहर हो। राजनीति, शिक्षा, मनोरञ्जन, सञ्चार माध्यम, फेसनकलामा लण्डनले ठूलो प्रभाब पार्दछ। यहाँ धेरै महत्वपूर्ण सङ्ग्रहालय, गिर्जाघर र अन्य राम्रा पर्यटकिय ठाउँहरू छन्।

घटनाहरू[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

रोमनहरूले इश्वि सन ४३मा थेम्स नदी किनारमा लोन्दिनियम नामको एक सहर निर्माण गरे, जसको नाम पछि लण्डन भयो। यस सहरलाई सन ६१मा रानी बौदिकाका सैनिकहरूले ध्वस्त पारे। रोमनहरूले समातेपछि बौदिकाले आत्महत्या गरिन। रोमनहरूले लण्डनको पुनर्निर्माण गरे। लण्डन एक महत्वपूर्ण ब्यापारिक सहर हुनपुग्यो। रोमनहरूले ब्रिटेन छाडेपछि धेरै समयसम्म सहरमा कोही पनि बसेनन् किन भनें एङ्गलो-सेक्सनहरू गाँउमा बस्न रुचाँउदथे। नवौं सताब्दीमा मानिसहरू त्यहाँ फेरी बस्न थाले। यो बेलायतको सबै भन्दा ठूलो सहर त बन्यो तर १२वौं सताब्दीमा आएर मात्र यो बेलायतको राजधानी बन्यो।

त्यस पश्चात, लण्डन धेरै ठूलो बन्न पुग्यो। बृहत लण्डनमा ३३ लण्डन बोर्‌होहरू र एक मेयर छन्। लण्डनको पुरानो सहर केबल एक बर्गमिल मात्र छ, तर यसको आफ्नै लर्डमेयर छ।

बृहत लण्डनको अर्को प्रशिद्ध भाग वेस्टमिन्सटर हो, जुन सँधै लण्डन भन्दा बेग्लै सहर थियो। वेस्टमिन्सटरमा वेस्टमिन्सटर एब्बे (एक गिर्जाघर), वेस्टमिन्सटर दरबार (संसद भवन, बिग बेन - ठूलो घण्टा भएको) र १० डाउनिङमार्ग (प्रधानमन्त्री निवास) छन्।

स्मारकहरू[सम्पादन गर्ने]

शहश्राब्दी गुम्बज, थेम्स नदीबाट हेर्दा

आधुनिक लण्डनको दृश्य

पनि हेर्नुहोस्[सम्पादन गर्ने]

अन्य वेबसाइटहरू[सम्पादन गर्ने]

सन्दर्भहरू[सम्पादन गर्ने]