लरेन चेने

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लरेन चेने
Lauren Cheney USA vs Can Sep17.jpg
लरेन चेने २०११मा क्यानडा बिरुद्ध मैत्रीपूर्ण खेल खेल्दै।
व्यक्तिगत विवरण
पुरा नाम लरेन निकोल चेने
जन्म मिति 30 सेप्टेम्बर 1987
जन्म स्थान इण्डियानापोलिस, इण्डियाना, संयुक्त राज्य
उचाई ५ ft १० in (१.७८ m)
खेल्ने स्थान अग्रपङ्ति
क्लबको विवरण
हालको क्लब Boston Breakers
नम्बर
युवा क्लब
Ben Davis High School
२००६–२००९ UCLA
सिनियर क्लब*
बर्ष क्लबहरु खेल (गोल)
२००९ Pali Blues १० (२)
२०१०– Boston Breakers ३२ (८)
राष्ट्रिय टीम
२००४ United States U-17
२००६–२००७ United States U-20 २० (१५)
२००५ United States U-21
२००७– United States ६१ (१८)
* बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी 9 March 2012

लरेन निकोल चेने (जन्म ३० सेप्टेम्बर १९८७, इण्डियानापोलिस, इण्डियाना) अमेरिकन राष्ट्रिय महिला फुटबल टिमकी फुटबल खेलाडी हुन। हाल उनी बोस्टन ब्रेकर्सको लागि अग्रपंक्तिमा खेल्ने गर्छिन।

Cheney
लरेन सेन्ट लुईस एथ्लेटिका बिरुद्ध खेल्दै।