लर्ड्स क्रिकेट मैदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लर्ड्स क्रिकेट ग्राउन्ड
मैदानको जानकारी
स्थानसेन्ट जोनस वुड, लन्डन
स्थापना१८१४
क्षमता२८,०००
स्वामिवमेरीलबोन क्रिकेट क्लब
ठेकेदारइङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड
इन्डको नाम
प्याभेलियन इन्ड
नर्सरी इन्ड
अन्तर्राष्ट्रिय खेलबारे जानकारी
प्रथम टेस्ट२१ जुलाई १८८४: इङ्ल्यान्ड v अस्ट्रेलिया
अन्तिम टेस्ट१७ जुलाई २०१४: इङ्ल्यान्ड v भारत
प्रथम एक दिवसीय२६ अगस्ट १९७२: इङ्ल्यान्ड v अस्ट्रेलिया
अन्तिम एक दिवसीय३ जुलाई २०१०: इङ्ल्यान्ड v अस्ट्रेलिया
घरेलु टिमको जानकारी
मेरीलबोन क्रिकेट क्लब (१८१४ – हाल सम्म)
मिडिलसेक्स (१८७७ – हाल सम्म)

लर्ड्स क्रिकेट ग्राउंड लन्डनको सेंट जन्स वुडमा स्थित एक क्रिकेट मैदान हो। यसको नामकरण यसको संस्थापक थमस लर्डको नाममा गरिएको छ। यो मैदान मेरिलबोन क्रिकेट क्लब (एमसीसी) को स्वामित्वमा छ र मिडिलसेक्स काउंटी क्रिकेट क्लब, द इङ्ल्यान्ड तथा वेल्स क्रिकेट क्लब (ईसीबी), द यूरोपियन क्रिकेट सङ्घ (ईसीसी) र अगस्त, २००५ सम्म आइसिसीको गृह स्थान रहेको थियो । लर्ड्सलाई "क्रिकेटको घर"[१] को रूपमा सन्दर्भ गर्ने गरिन्छ र यहाँ संसारको सबभन्दा पुरानो खेल सङ्ग्रहालय पनि रहेको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

मैदान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Lord's", क्रिकइन्फो, अन्तिम पहुँच २००९-०८-२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]