लाङ्टाङ राष्ट्रिय निकुञ्ज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
लाङ्टाङ राष्ट्रिय निकुञ्ज
नेपाल
स्थान : नेपाल
नजिकको सहर : काठमाडौं
क्षेत्रफल : १,७१० km2 (६६० sq mi).[१]
स्थापना : 1976[१]
प्रशासक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपालको मध्यमाञ्चल विकास क्षेत्रका नुवाकोट, मकवानपुररसुवा जिल्ला[१] मा अवस्थित यो राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौंबाट नजीकको दोश्रो निकुञ्ज हो।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ लाङ्टाङ राष्ट्रिय निकुञ्ज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग.

बाहिरी लिंकहरू[सम्पादन गर्ने]