लिग नेपाल शान्ति एकता पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लिग नेपाल शान्ति एकता पार्टी नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]