लुम्बिनी सांस्कृतिक नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुम्बिनी सांस्कृतिक नगरपालिका
देश नेपाल
अञ्चललुम्बिनी अञ्चल
जिल्लारूपन्देही जिल्ला
सरकार
 • मेयरमन मोहन चौधरी
 • उप मेयरजानकी देवी श्रीवास्तव
जनसङ्ख्या
 (1991)
 • जम्मा१७,१९३
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)
वेबसाइटlumbinisanskritikmun.gov.np

लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी अञ्चल रूपन्देही जिल्ला मा अवस्थित एक नगरपालिका हो। यो नगरपालिका विद्यमान ७ वटा गाविस मिलाएर २०७१ जेठमा लागू गरिएको हो। यस नगरपालिकामा गाभिने गाविसहरूमा लुम्बिनी आदर्श, भगवानपुर, तेनुहवा, एकला, खुदावागर, मधुवनीमसिना हुन्।[१] यसबाट महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]