लेखनाथ न्यौपाने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखनाथ न्यौपाने अनेरास्ववीयु(क्रान्तिकारी)का भुतपूर्व अध्यक्ष हुन।

जन्म मिति : २०३० चैत २८

जन्मस्थान : हर्मी ९, भण्डारी गाउँ, गोरखा

शिक्षा :

विद्यालय तह : जनता मावि आँपपिपल, गोरखा

प्रमाणपत्र र स्नातक तह : महेन्द्ररत्न क्याम्पस ताहाचल, काठमाडौँ

स्नाकोत्तर तह : त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

संलग्नता : एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

२०४९बाट पूर्णकालीन राजनीतिक कार्यकर्ता

२०४५ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय

२०६० देखि २०६७ सम्म अखिल (क्रान्तिकारी)को अध्यक्ष

प्रकाशित कृतिहरू :[सम्पादन गर्नुहोस्]

प्रतिबन्धित कलम (निबन्धसङ्ग्रह, २०६० र २०६७)

शैक्षिक हड्ताल ( २०६१)

अखिल ज्ञान ( २०६२, २०६३ र २०६५)

तिमी अमर भयौ… ( संस्मरण सङ्ग्रह, २०६३)

चिट्ठीमा जनयुद्ध (पत्र साहित्य, २०६५)

शिक्षामा पुनर्संरचनाको बहस ( २०६७)

विद्यार्थी आन्दोलनमा बाइस वर्ष (२०६७)