लोकतक ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोकतक ताल
रहेको स्थानमणिपुर
भौगोलिक निर्देशांक२४°३३′उ॰ ९३°४७′पू॰ / २४.५५०°N ९३.७८३°E / 24.550; 93.783निर्देशाङ्कहरू: २४°३३′उ॰ ९३°४७′पू॰ / २४.५५०°N ९३.७८३°E / 24.550; 93.783
प्रकारसफा पानीको ताल
अन्तर्वाहमणिपुर नदी र अन्य साना खोलाहरू
बहिर्वाहविद्युत उत्पादनको लागि ब्यारेजबाट, सिंचाई र पानी आपूर्ति
सिंचित क्षेत्रफल९८० किमी (३८० वर्ग माइल)
सिंचित क्षेत्रभारत
अधिकतम लम्बाई३५ किमी (२२ माइल)
अधिकतम चौडाई१३ किमी (८ माइल)
सतहको क्षेत्रफल२८७ किमी (१११ वर्ग माइल)
औसत गहिराई२.७ मी (८.९ फिट)
अधिक गहिराई४.६ मी (१५.१ फिट)
सतहको उचाई७६८.५ मी (२,५२१ फिट)
टापूहरूथाङ्गा, इथिङ, सेन्द्रा तथा अन्य स-साना टापूहरू
बसोबासइम्फालमोइराङ
नामाङ्कित19 August 2002

लोकतक ताल भारतको मणिपुरमा अवस्थित ताल हो । यसको क्षेत्रफल २८७ वर्ग किलोमिटर छ । यो ताल समुन्द्र सतहबाट २,५२१ फिटको उचाइमा अवस्थित छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]