लोकतान्त्रिक संघ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

लोकतान्त्रिक संघ (Unión Democrática) ग्वाटेमालाको एउटा राजनैतिक दल हो | दल सन् १९८३मा स्थापना गरिएको थियो | रोदोल्फो एर्नेस्ति पैस अन्द्रदे यो दलको महासचिव हुन् |[१]

स्रोतहरू[सम्पादन गर्ने]