लोहोरुङ जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लोहोरुङ्बाट अनुप्रेषित)

लोहोरुङ्= राईको विभिन्न थरहरू मध्धे एउटा थर लोहोरुङ्हो। यो थर भएका मानिसहरूको मुख्य थलो सङखुवासभा जिल्ला हो। तर हाल बसाइसराइका कारण यो जातिको बसोबास [[सुनरी, मोरङ, झापा, धनकुटा, इलाम, भारतको सिक्किम, आसाम, भुटान आदि स्थानतिर पनि लोहोरुङ्हरू पाइन्छ्न। लगभग ४०-७०हजार् जनसङ्ख्या भएको यो थरको मुख्य ब्यावसय खेतिपाति हो। यस थरमा पनि धेरै उपथर(पाछा)हरू छन् जस्तै-आङ्लालाम्सोङ्, द्रेम्लाम्सोङ्, सैसोङ्, देक्खिम, हेलुवालम्सोङ्, केत्रा, वाचीक्लासोङ्(पङ्मालाम्सोङ्), याङ्ख्रुङ्ग, बिवास, याङ्खेला, युम्पाङ, खिम्फुले, द्रीखिम्, मसिने, हाङ्खिम्(थप पछि)ईत्यादि छन्:यस् थरको आफ्नै भाषा छ जो नेवाहाङ् तथा याम्फु सङ्ग मिल्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

राई