ल्वाङकसानी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ल्वाङकसानी
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Core eudicots
गण: Caryophyllales
कुल: Nyctaginaceae
वंश: Mirabilis
प्रजाति: M. jalapa
द्विपद नाम
Mirabilis jalapa
L.
ल्वाङकसानीको बीऊ

ल्वाङकसानी अपराह्नको चारबजे फूल्ने हुनाले कतै कतै चारबजे फूल भनेर पनि चिनिन्छ ।

उपयोगिता[सम्पादन गर्ने]

  • यसको फूल खाद्य पदार्थ रंगिन बनाउन प्रयोग गरिन्छ ।[१]
  • यसको पात सुन्निएको निको पार्न प्रयोग गरिन्छ । पातको रस घाउ निकोपार्न प्रयोग गरिन्छ ।[१] यसको बीउ भने बिषालु मानिन्छ ।[२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]