ल्होत्से हिमाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ल्होत्से
LhotseMountain.jos.500pix.jpg
दक्षिणी मोहडाबाट हेर्दा लहोत्से हिमाल
उचाई ८,५१६ m (२७,९४० ft)[१]
चौंथा
प्रमुखता ६१० m (२,००१ ft)[२]
सूचिकृत आठ-हजारी
अवस्थिती
ल्होत्से is located in Nepal
ल्होत्से
 नेपाल (खुम्बु)
जनबादी गणतन्त्र चीन चीन (तिब्बत)
श्रृङ्खला महालङ्गुर हिमश्रृङ्खला
निर्देशांक 27°57′42″N 86°56′00″E / 27.96167, 86.9333333}[२]
आरोहण
प्रथम आरोहण May 18, 1956
स्विजरल्याण्ड Fritz Luchsinger
स्विजरल्याण्ड Ernst Reiss
सजिलो आरोहण मार्ग glacier/snow/ice climb

लहोत्से (चाईनीजमा ल्होजे; तिब्बतीमा ल्होर्तसे; चाईनीज भाषामा: 洛子峰, पिनयिनमा: Luòzǐ Fēng) पृथ्वीमाथी दुनियामा चौथो सबै भन्दा अग्लो हिमाल हो ( सगरमाथा, के२कंचनजंघा) पछि र यो सगरमाथासंग जोडिएको छ । समुद्रतलदेखि 8,516 मिटरको उँचाईको अतिरिक्त मुख्य शिखरमा, ल्होत्से मध्य (पूर्व)मा छ 8,414 मिटर र ल्होत्से सर छ 8,383 मिटर। यो नेपाल-तिब्बतको सिमानाको मध्यमा स्थित छ।(चीननेपालको खुम्बु क्षेत्रको बीचमा स्थित छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. A height of 8,501 m is sometimes given but official Nepalese and Chinese mapping agree on 8,516 m.
  2. २.० २.१ "General Info" 

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]