ल्होपा जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ल्होपा जाति नेपालको एक लोपोन्मुख आदिवासी समुदाय हो। ल्होपा जातिका मानिसहरू परम्परागत रूपमा टुङना, झ्याम्टा, ङहा आदि लोकबाजाहरूको प्रयोग गर्दछन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]