वंशस्थ छन्द

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

वंशस्थ छन्दमा [१]

  • बाह्रवटा अक्षर हुन्छन्: ज.त.ज.र
  • चारवटा गण हुन्छन्
  • पहिलो ६ र, दोस्रो ६मा विराम हुन्छ।
संस्कृत: ज तौ तु वंशस्थ मुदीरितं जरौ
नेपाली: ज ता ज रा

उदाहरण

थियो सबैको मनमा विकार नै, हुँदा सबै ती धनका शिकार नै।
धनै भए मित्र नजीक आउँथे, धनै हराए सब ती हराउँथे।।११।।

References [सम्पादन गर्ने]

  1. http://pallawa.com.np/?p=16005