वनवेहडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गौरीगंगा नगरपालिका वार्ड न:६ मा पर्ने महेन्द्र राजमार्गसंगै जोडिएको एउटा गाउँ हो।६ वार्ड संगै मोया,कठौती र दैदवारी गाउँ पर्दछन्। वनवेहडाबाट बेहडाबाबा मन्दिर पुग्न पूर्वमा ३कि.मी. झील चौराहबाट दक्षिणतर्फ आमबगिया कच्ची ग्राईभेल सडक भएर ६कि.मी.को दूरी पार गरेपछी बेहडाबाबा मन्दिर आईपुग्छ।वनवेहडाबाट घोडाघोडी ताल पुग्न महेन्द्रराजमार्ग भएर २६कि.मी. पूर्वमा पर्दछ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]