बिजगणितमा, एक वा अधिक चरसँग बहुपद कार्यनै बहुपदिए फलन हो जसलाई डिग्री २ को बहुपद f ( x ) = a x 2 + b x + c {\displaystyle f(x)=ax^{2}+bx+c} ; a≠० को रूपमा व्यक्त गर्न सकिने फलनलाई वर्ग फलन (Quadratic Function) भनिन्छ।[१]