वर्षा ऋतु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वर्षा ऋतु (वर्षाकाल) हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि वर्षा ऋतु आउँछ। वर्षा ऋतुमा प्राय: वर्षा हुने हुनाले यो ऋतुको नाम वर्षा ऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना वर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा वर्षा ऋतुको प्रवेस हुन्छ ।

सन्दर्भ सूचीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]