वर्षा ऋतु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

बर्षाऋतु (बर्षाकाल) हिन्दू ऋतु अनुशार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि बर्षाऋतु आउँछ। बर्षाऋतुमा प्राय: बर्षा हुने हुनाले यो ऋतुको नाम बर्षाऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्।

हेर्नुहोस्[सम्पादन गर्ने]

ऋतुहरू
वसन्त ऋतु गृष्म ऋतु वर्षा ऋतु शरद ऋतु हेमन्त ऋतु शिशिर ऋतु
महिनाहरू
बैशाख जेठ असार साउन भदौ असोज कात्तिक मंसिर पुष माघ फागुन चैत