वशिष्ठ गोत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वशिष्ठ गोत्र अथवा बशिष्ठ गोत्र हिन्दू धर्मावलम्बीहरूको एक गोत्र हो । बशिष्ठ ऋषि सप्तऋषि मध्यका एक ऋषि हुन् । यी ऋषिका सन्ततीहरू बशिष्ठ गोत्र बताउने गर्दछन ।

वशिष्ठ गोत्र अन्तर्गत पर्ने थरहरु[सम्पादन गर्नुहोस्]

कुनै-कुनै थरहरू अन्य गोत्रमा पनि हुन सक्छन । वशिष्ठ गोत्रका मुख्य थरहरूमा पाण्डे धामी(बझाङ ढडारका) खनिया, सावद/सामन्त्/साउद्, विष्ट ,भट्टराई, सोती (स्रोत्रिय), राई, मेरो भाई भण्डारी (थानसिङे), भट्ट, पुंवार खड्का, श्रीपाली, बम्म्, खरेल, खराल, थापा (सुयाल), सुयल (घर्ती), राउत, दवाडी, चालिसे, मुडबरी, गैह्रे डोटेल इत्यादि पर्छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]