वातावरण पार्टी - हरियोहरू
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
वातावरण पार्टी - हरियोहरू (Miljöpartiet de Gröna) स्वीडेनका एउटा राजनैतिक दल हो | दल १९८१मा स्थापना गरियो | २००६ संसदीय निर्वाचनमा दलले २९११२१ मतहरू (५.२४% , १९ क्षेत्रहरू) पायो | युरोपेली संसदमा यो दलको १ सदस्य छन्।
हरियो युवा दलको युवा संगठन हो |