वायु प्रदुषण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चित्रमा वायु प्रदुषण देखाइएको छ ।

वायु प्रदुषण भनेको विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिन गई हावा दुषित हुनु हो वा स्वच्छ हावामा विविध कारणहरुले परिवर्तन आई मानव वा कुनै प्राणीको स्वास्थयमा नकारात्मक असर पार्ने खालको हुनु हो ।

बाह्य कडी[सम्पादन गर्ने]