वार्तालाप:असुरो

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो पृष्ठ असुरो लेखको सुधार बारे कुरा गर्नाको लागी वार्ता पृष्ठ हो। यदि तपाँई आफ्नो संदेशमा छिट्टै सबैको ध्यानाकार्षण चाहनु हुन्छ भने यहाँ सदेश लेखी सके पछी चौतारीमा पनि सूचना छोड्नुहोला।

लेखन संबंधी नीतिहरू
यो लेखमा प्रयोग भएका चित्र र वर्णन अनुसार मलाई असुरो सम्बन्धी लागदैन असुरोलाई बासा पनि भनिन्छ एक कालो बासा नामको अर्को झार पनि हुन्छ जसलाई कालो असुरो पनि भनिन्छ मलाई यो लेखमा प्रयोग भएको चित्र र वर्णन कालो बासा सम्बन्धी भए जस्तो पनि लाग्दैन। यो कुनै अरु नै वनस्पति हो जस्तो छ।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् २२:२२, २ अगस्त २०१० (UTC)