वार्तालाप:उद्योग

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस लेखको शीर्षक उद्धोग नभएर उद्योग नैं हुनु पर्ने
हेर्नुहोस्:

  1. यो
  2. यो
  3. यो
  4. यो

भवानीजी तपाइले देखाएको सहि हो । उद्योग वा उद्धोग दुवै गल्ती हुन । "उधोग" जस्तो देखिने "द्य" वा "द्ध" जस्तो आवाज सुनिने अक्षर हुन पर्ने हो । युनिकोडमा मैले त्यो भेटिन। अहिले लाइ उधोग जस्तै उद्योग नै राखि राखौं न त। किन भनें द्ध = द् + व द्यो ‌= द् + यो हुन पर्ने द + ध + यो

शायद यो उद्दोग हुन पर्ने हो कि। जसरि विद्यालय / विद्दालय / विद्धालय मा हुन्छ(Note: यहाँ तिनै वटा अशुद्ध छन्) त्यस्तै अक्षर हुन पर्ने हो । त्यो अक्षर नै मैले युनिकोडमा भेटिन त्यसैले जे गर्दा पनि ठिकै छ। शायद त्यो प्रिती फन्टमा भेटीएला ।

जस्तै विद्यालय / विद्दालय / विद्धालय को फोटो लेखिन पर्ने द्य यस्तो हो तर युनिकोडमा अर्कै देखिन्छ। उद्योग वा उद्धोग मा हुन पर्ने ध्य पनि त्यस्तै हो जस्तो विध्यालय विद्यालय मा फोटो मा देखिन्छ। --राजेश ०८:१८, २४ फेब्रुअरी २०११ (UTC)

उद्योग नै सही हो[सम्पादन गर्नुहोस्]

वास्तवमा द+य को प्रयोगमा हामी नेपाली भाषीहरूनै अलमलमा छौं। त्यसैले हामी पटक पटक गल्ती गरिरहेका हुन्छौं। 'विद्‍यालय' अर्थात् विद्यालयलाई हामी 'विध्यालय' उच्चारण गरिरहेका हुन्छौं। उद्योगको पनि त्यही कुरा हो। उद्‍योग लाई 'उध्योग' उच्चारण गर्ने हाम्रो बानीले गर्दा नै यो विषयमा भ्रम भएको हुनसक्छ। यो लेखलाई मैंले उद्योगमा रिडाइरेक्ट गरिसकेको छु।--Ganesh Paudel ११:१५, २४ फेब्रुअरी २०११ (UTC)

उद्योग ठिक हो। मेरो कम्प्युटरमा उद्योग को सट्टामा अर्कै देखाइराखेको थियो। अर्को कम्प्युटरमा हेर्दा ठिक देखाइराखेको छ। "उद्योग " सहि छ। --राजेश १२:५२, २४ फेब्रुअरी २०११ (UTC)

युनिकोडमा द्यको लागि capital J थिच्ता हुने बनाएको छु।

Bhawani

उद्योग ठिक हो। मेरो कम्प्युटरमा उद्योग को सट्टामा अर्कै देखाइराखेको थियो। अर्को कम्प्युटरमा हेर्दा ठिक देखाइराखेको छ। "उद्योग " सहि छ। --राजेश १२:५२, २४ फेब्रुअरी २०११ (UTC)