वार्तालाप:ऊर्जा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शक्ति(Energy) सामर्थ्य(Power) र कार्य(work) र उर्जा (fuel) धेरै नै समानता भएका शव्दहरू हुन् यस लेखमा खासमा लेख उर्जाको(fuel) बारेमा नभएर शक्ति (Energy)को बारेमा भएको हो कि ?--[सरोज|Saroj] (वार्ता) ०६:३१, १८ अक्टोबर २०११ (युटिसी(UTC))

हो यस लेखमा उर्जाको अथवा (energy) शक्तिको बारेमा नै भएको हो। खास गरेर हिन्दी विकिपीडियामा भएको लेख लाई बिना पुर्वाग्रह अनुबाद गरिएको हो । --Rajesh (वार्ता) १७:२०, १८ अक्टोबर २०११ (युटिसी(UTC))