वार्तालाप:कुवेर सिंह राना

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेखमा सम्वोधनमा एकरूपता देखिँदैन। कतै तपाइँ र कतै तिमी प्रयोग भएको छ। लेखमा उत्तम पुरूषको मध्यम आदरार्थी अर्थात् उनी सम्बोधन प्रयोग गरी लेख्न हुन अनुरोध छ।--Ganesh Paudel (कुरा गर्ने) ०७:४१, २८ जुलाई २०१३ (युटिसी(UTC))