वार्तालाप:नेपालको भूगोल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको सिमाना किन स्पस्ट छ नेपालको सिमाना पर्बमा टिष्टा नदी र पश्चिममा कंगडा सम्म हो | भुटान ६० प्रतिशत नेपाली भाषी छन | कथित जिग्मे सिग्मे राजा भन्नेले नेपाली भाषीलाई भारतको सहयोगमा देशबाट लखेटेको थियो | सन १९७९ मा भारतले अस्थिरता ल्याय‍र सिक्किम लाई बिलय गरायो, जुन कारणले तत्कालिन अबस्थामा कति नेपाल प्रेमि नेपाली भाषी सिक्किमी नागरीकले आत्म हत्या गरेको कुरा संसारलाई थाहा छ | नेपालाई पनि त्यहि अबस्थामा ल्याउन खोजेको कुरा हामी सबैलाई थाहा छ | तर नेपाललाई सजिलै लिन संम्भब छैन, यदि प्रयास गरेको खण्डमा इन्दिया अर्थात भारत नै ४ देखी ५ तुक्रा हुने स्थिति हुन्छ | यो कुरा भारत सरकार र भारत जनतालाई थाहा छ " भारतले नेपाली विरुध्द केहि सोचेमा मात्र पनि नेपाली ५० लाख सेना निर्माण तुरुन्तै भै हाल्ने स्थिति छ,५० हजारको हाराहारि मा नेपाली मूलका भारतिय सेनामा छन जो नेपालको बिरुध्द काम गरेको देख्न सक्दैनन | गेटर नेपाल को नामले चिनिने सिमाना पुर्वमा भुटान पश्चिममा सतलज नदी र काश्मिर दक्षीणमा गंगा नदी नेपाली सिमाना हो र हुनुपर्छ | क्रिश्न निरौला खोटाङ्