वार्तालाप:महाभारत

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपरियोजना हिन्दु धर्म (Rated अज्ञात-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना हिन्दु धर्मको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर हिन्दु धर्म विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
??? यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई अझै मूल्याङ्कन प्राप्त भएको छैन।
 अज्ञात  यो लेखले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

Isn't most of the article in hindi? I don't speak Nepali and barely speak hindi, but its quite obvious.

I now declare that the article is not in Hindi.. :) But was translated from Hindi. Thanks guys for the pointing out these stuffs.. राजेश 06:37, 4 मार्च 2007 (UTC)

धेरैदिनको मेहनत पछि आज काम सकियो। ४ पल्ट महिले पुरै Translate गरिसकेको थिएं। But before I clicked save.. लाइन गयो। hahaha.. किनभने जहिले पनि मैले गर्ने काम बेलुका ९:३० तिर हुने गर्दथियो। अनि महाभारत : नामै त महाभारत मतलब ठूलो .. सबै translate गर्न कमसेकम १-२ घण्टा त लागीहाल्थ्यो । अनि त्यही भएर पाँचौ पल्ट चाहीँ जोश आयो (मेरो जोश आयो भन्य है, फेरी user:jose77 हैन नि। ) finally I did it..

राजेश 06:37, 4 मार्च 2007 (UTC)

धेरै राम्रो प्रयास गर्नु भयो राजेश जी! यो लेखलाई अलि "ब्रश अप" गरेर फिचर्ड स्टेटस दिने कि? के छ तपाईंको विचार?--युकेश 17:08, 4 मार्च 2007 (UTC)
हिन्दी शब्द भो ठाउँठाउँमा... :(

Learnerktm (कुरा गर्ने) ०७:५९, ६ अक्टोबर २०१४ (युटिसी(UTC))

लेख बढाए हुन्थ्यो[सम्पादन गर्नुहोस्]

आदरणीय प्रबंधक महोदय तथा सम्पादक साथी हिन्दी विकिपीडियाम त महाभारत लेख करिब करिब पुरा भै सकेको छ। हामीले पनि यस लेखलाई अगाडी बढाउने कोसिस गरे राम्रो हुन्थ्यो। हिन्दी विकिपीडियामा महाभारत लेख हिन्दीपाराले लेखिएको छ। यसलाई ल्याएर अनुवाद गर्नु भन्दा हाम्रो नपाली भाषाको असली पुरानो महाभार सुब्बा होम नाथ केदार नाथ कृत महाभारत 18 पर्व बाट सामाग्रीहरु कुनै साथिहरुले यो लेखमा थप्न पाए राम्रो हुने थियोकी ? मैले उक्त पूस्तक 3 4 चोटी दोहराएर पढेको थिएँ त्यसमा भएको सामाग्री र हालै तयार भएको हिन्दी महाभारतको लेखको सामाग्रीमा कुनै फरक छैन। यदी कुनै जानकार मित्रहरुको सहयो र सुझाव पाएमा म आफुलाई थाहा भएका सामाग्रीहरु थप्ने प्रयास गर्ने थिएँ। राजेश जि ले माथी भने झैँ नाम नै महाभारत यसलाई आफु मर्जी गरेर सम्पादन गर्न जस्तो लाग्दैन महाभारत ठुलो पनि छ। यो छानिएको लेख सुचीमा पनि राखिएको छ। यो एक ज्ञान बर्धक बिषय वस्तु पनि हो यसकारण यो लेखमा सबैले अलि अलि गर्दै बढाउदै गए हुन्थ्यो। --आर॰पी॰जोशी॰ १५:४२, २१ मे २०१० (UTC)

लेख हटाउने सम्बन्धमा[सम्पादन गर्नुहोस्]

यो लेखमा भएका भाषागत त्रुटीहरूलाई फुर्सतको समयमा म सुधार गर्ने कोशिस गर्ने छु। मैले महाभारतको अध्यायन धेरै पटक गरेको छु त्यसैले मसँग यसको बारेमा केही जानकारी छ। यसलाई अहिले हटाउने काम नगर्नुहोला भन्ने अनुरोध गर्दछु। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१६:२५, ११ अप्रिल २०१४ (युटिसी(UTC))