वार्तालाप:युरोप

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो विकीमा युरोप र यूरोप नामका दुईवटा पृष्ठहरू छन। यसमा एउटा सहि छ र एउटा गलत। गलतलाई सहि पृष्ठ संग REDIRECT गराउनु पर्छ। तर सहि चै कुन हो? कृपया Nepali Word Spell Checkको लागि कुनै site सुझाउनुहोस।