वालुङ जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ताप्लेजुङ जिल्लामा तमोर नदीको सिरानमा रहेको ओलाङचुङगोला वालुङ जातिको गढ मानिन्छ। पाँचओटा मुख्य वस्तीहरू ओलाङचुङगोला, यान्मा, घुन्सा, लेलेप आसपासका बस्ति हरू,याम्फुदिन र अन्य छ-सात स-साना वस्तीहरू मिलेर बनेको ओलाङचुङगोला क्षेत्रलाई स्थानीय भाषामा वालुङ पनि भनिन्छ। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "वालुङ जाति", नेपाल आदिवासी जनजाति महासङ्घ। [dead link]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]