नेपालको प्रशासनिक विभाजन

नेपाली विकिपीडियाबाट
(विकास क्षेत्रहरु बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
नेपालको प्रसाशानिक विभाजन सहितको नक्सा

नेपालको भूभाग ५ विकासक्षेत्र, १४ अञ्चल र ७५ जिल्लाहरूमा वर्गीकृत छ।

विषयसूची

पूर्वाञ्चल विकास क्षेत्र [सम्पादन गर्ने]

पूर्वाञ्चल विकास क्षेत्रअञ्चल र १६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।

मध्यमाञ्चल विकास क्षेत्र [सम्पादन गर्ने]

मध्यमाञ्चल विकास क्षेत्रअञ्चल र १९ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।

पश्चिमाञ्चल विकास क्षेत्र [सम्पादन गर्ने]

पश्चिमाञ्चल विकास क्षेत्रअञ्चल र १६ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र [सम्पादन गर्ने]

मध्य-पश्चिमाञ्चल विकास क्षेत्रअञ्चल र १५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र [सम्पादन गर्ने]

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रअञ्चल र ९ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।