विकिपिडिया:आजको लेख/आजको लेख समन्वय समिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियामा भएको लेखहरूलाई मिति अनुसार प्रत्येक दिन परिवर्तन हुने गरि आजको लेख खण्डमा राखिने गरिन्छ । यस कार्यको लागी प्राप्त आवेदनहरूको लाई मिति अनुसार आजको लेखमा राख्नु पूर्व पूनरावलोकन तथा समन्वयको लागी सक्रिय समिति तयार गर्नु पर्ने भएकोले इच्छुक सम्पादकहरूले तल समितिमा आफ्नो नाम राखि हस्ताक्षर गर्नु होला ।

आजको लेख समन्वय समितिका सदस्यहरू[सम्पादन गर्नुहोस्]

  1. कुरा गर्ने १३:५१, ३० नोभेम्बर २०१६ (युटिसी(UTC))
  2. तुल्सी भगत (वार्तालाप) १४:१९, ३० नोभेम्बर २०१६ (युटिसी(UTC))

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

आजको लेख समन्वय समिति
  • यसमा कम्तिमा ३ जना सक्रिय सदस्यहरू हुने छन् ।
  • आवेदनलाई मतदानको लागी ७ दिनको लागी राखिने छ र आवेदनमा मतदान सकिने म्याद राख्नु पर्नेछ ।
  • उक्त समयवधि भित्र आजको लेखको मापदण्ड अनुसार आवेदक बाहेक कम्तिमा २ जना र ८० प्रतिशत समर्थन हुनु पर्नेछ ।
  • मतदान पश्चात स्विकृत लेखहरूलाई सम्बन्धित मितिमा उदाहरणः विकिपीडिया:आजको लेख/आवेदनहरू/२०१६-१२-१३ राख्नु पर्नेछ ।