विकिपिडिया:खाता निर्माणकर्ताको लागि निवेदन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

खाता निर्माणकर्ता[सम्पादन गर्नुहोस्]

खाता निर्माणकर्तालाई एउटा बिशेष यन्त्र (टुल) प्राप्त हुन्छ जसले उनीहरु भरपर्दो योगदानकर्ताको अनुरोधमा अन्य प्रयोगकर्ताहरूको कयौं खाता निर्माण गर्न सक्छन । यिनीहरु खाता निर्माता यन्त्र प्रयोग गरेर ब्लक गरिएको खाता निर्माण गर्न सक्छन । यस प्रयोगकर्ता समूहमा रहेका निर्माणकर्ताले कुनै अन्य आईपीको अवरोध भएमा वा अन्य परिस्थितिमा कुनै आईपीको लागि खाता बनाउन सक्दछन ।

आवश्यकताहरू[सम्पादन गर्नुहोस्]

विकिपिडियामा खाता निर्माणकर्ता पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई प्रवन्धक बनाउने छन् ।

खाता निर्माणकर्ता पदको लागि निवेदनको प्रक्रिया[सम्पादन गर्नुहोस्]

ध्यान दिनुहोला: खाता निर्माणकर्ता पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : १३:३३, २९ मार्च २०२४ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =XXXX
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

बेनुपराज पौडेल[सम्पादन गर्नुहोस्]

म बेनुपराज पौडेल एक सक्रिय प्रयोगकर्ता हुँ म नेपाली विकिपिडियामा निरन्तर सक्रिय रहेर भविष्यमा अझ बढी योगदान दिन चाहन्छु र नेपाली विकिपिडिया:खाता निर्माणकर्ताको लागि निवेदन गर्छु आशा छ यहाँहरुले मलाई निरास गर्नु हुने छैन तल समर्थन गर्नु हुन अनुरोध गर्दछु बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०५:४२, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन
  1.  समर्थन छ भविष्यमा अझ योगदान गर्नु हुने छ भन्ने आशा छ ।देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०८:०१, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  2.  समर्थन छ ।Sushant Gautam
  3.  समर्थन☆★संजीव कुमार (✉✉) १३:५१, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  4.  समर्थन - Bijay Chaurasia (वार्ता) १४:३४, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  5.  समर्थन. Ruy Pugliesi ०४:०३, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  6. मेरो  समर्थन छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:०९, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  7.  समर्थन-अनुराग पाण्डेय (कुरा गर्ने) ०७:३८, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  8.  समर्थनNawaraj Ghimireकुरा गर्ने ०६:२७, २५ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  9.  समर्थन-Komal Prasad Pokharel (कुरा गर्ने) 01:44, 25 फेब्रुअरी २०१५ (युटिसी(UTC))
  10.  समर्थन कुरा गर्ने ०४:०९, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  11.  समर्थन--
    G5
    प्रकाश अधिकारीकुरा गर्ने १५:०८, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  12.  समर्थन-बिजय पोख्रेल
  13.     समर्थन यो भन्दा पहिले पनि अन्य २ जना प्रयोगकर्ताहरूले खाता निर्माण अधिकार प्राप्तीको लागि आवेदन गरेका थिए र समर्थन पनि पाएका थिए तर कसैलाई अधिकार प्राप्त भएको छैन आशा छ तपाइँलाई यो अधिकार प्राप्त हुन्छ ।-- आर॰पी॰ जोशी वार्ता योगदान इमेल१५:३४, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  14.     समर्थनरमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०४:५५, १ मार्च २०१५ (युटिसी(UTC))
  15.  समर्थन-Ozonesn (कुरा गर्ने) १४:४८, ६ मार्च २०१५ (युटिसी(UTC))
  16.  समर्थन-lekhraj ०६:३४, १० मार्च २०१५ (युटिसी(UTC))
  17.  समर्थन punya
  18.  समर्थन छ उत्तरोत्तर प्रगतिको कामना । - देबेन डट कम १५:०९, ११ मार्च २०१५ (युटिसी(UTC))

छलफल[सम्पादन गर्नुहोस्]

  1. बेनुपराज जी, खाता खोल्ने अधिकार तपाईंलाई के प्रयोजनका लागि आवश्यक परेको हो? प्रस्ट सँग खुलाउनु होला। नेपाली विकिपिडियामा खाता खोल्ने अधिकार Steward ले दिन सक्छन्। --Ganesh Paudel (कुरा गर्ने) ०७:१९, १० मार्च २०१५ (युटिसी(UTC))
गणेश जी नेपाली विकिपिडियामा खाता निर्माणकर्ताहरु धेरै कम मात्रामा हुनुन्छ। म यो अधिकार पाएपछि भरपर्दो योगदानकर्ताको अनुरोधमा अन्य प्रयोगकर्ताहरूको खाता निर्माण गरेर नेपाली विकिपिडियामा प्रयोगकर्ताहरुको संख्यामा वृद्धि गर्ने छु।

निर्जल श्रेष्ठ[सम्पादन गर्नुहोस्]

म नेपाली विकिपिडियामा विगत ३ देखि ४ वर्ष देखि योगदान गर्दै आईरहेको छु भने हाल प्रबन्धकको रूपमा नेपाली विकिपिडियामा सक्रिय छु । Outreach Program हरूमा खाता निर्माणकर्ताको अधिकार भएको अवस्थामा कार्यक्रम सञ्चालनमा सहजता हुने देखि खाता निर्माणकर्ताको अधिकारको लागी निवेदन गरेको छु । कुरा गर्ने ०३:२३, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))

समर्थन

  1.  समर्थन ☆★राजा उप्रेती (✉✉) ०४:३३, ३० डिसेम्बर २०१६ (युटिसी(UTC))

विरोध

  1. विरोध विरोध तपाइको विकिपिडियामा योगदान अतुलनीय छ । तथापी Outreach Program हरूमा खाता निर्माण प्रयोगकर्ता आफैले खाता निर्माण गर्दा प्रभाबकारी र प्रयोगकर्ताले प्रयोग गर्ने हुदा म विरोद गर्दछु । Nawaraj Ghimireकुरा गर्ने ०६:४०, २० अप्रिल २०१७ (युटिसी(UTC))

छलफल