विकिपिडिया:प्रमुख चित्र/नोभेम्बर २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

  • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
  • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

  • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

  • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
  • चित्र खिचिएको मिति
  • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
  • चित्रको विवरण
  • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण

२०१४-११-०१

मैत्रीय बुद्धको बिशाल प्रतिमा

विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगिताको दोश्रो उत्कृष्ट चित्र...



फोटोग्राफर/श्रोतः Alexander Shafir , मितिः १ जुन २०१०
सम्बन्धित पृष्ठः विकी लभ्स मोन्युमेन्ट्स



हेर्नेवार्तासम्पादन

२०१४-११-०२

स्यवम्भूनाथ काठमाडौं

विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगिताको तेश्रो उत्कृष्ट चित्र...



फोटोग्राफर/श्रोतः Karna Deshar , मितिः ३० सेप्टेम्बर २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स मोन्युमेन्ट्स



हेर्नेवार्तासम्पादन

२०१४-११-०३

काठमाडौंमा अवस्थित रानीपोखरी

विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगिताको तेश्रो उत्कृष्ट चित्र...



फोटोग्राफर/श्रोतः सरोज पाण्डे , मितिः ८ नोभेम्बर २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स मोन्युमेन्ट्स



हेर्नेवार्तासम्पादन

२०१४-११-०४

लुम्बिनीमा अवस्थित अशोक स्तम्भ

विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगिताको सातौ उत्कृष्ट चित्र...



फोटोग्राफर/श्रोतः निरज कुमार कर्ण , मितिः १२ जुन २०११
सम्बन्धित पृष्ठः विकी लभ्स मोन्युमेन्ट्स



हेर्नेवार्तासम्पादन

२०१४-११-०५

{{{texttitle}}}

ब्रायन एडम्स (जन्म ५ नोभेम्बर १९५९, क्यानाडा) एक चिनिएका रक गायकमात्र नभएर संगीतकार, सङ्गीत निर्देशक, लेखक, समाजसेवी र फोटोग्राफर समेत हुन्। सन् १९८०को दशकमा 'ब्रायन एडम्स' नामक एल्बमबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायनका 'समर अफ सिक्स्टी नाइन', 'एभ्रीथिङ्स आइ डु' र 'प्लिज फर्गिभ मी'जस्ता उनका गीत श्रोतामाझ चर्चित छन्। ३२ वर्षको सांगीतिक यात्रामा उनले ग्य्रामी अवार्ड, अमेरिकन म्युजिक अवार्ड अन्तर्गत् १८ जोनो अवार्ड र क्यानेडियन ग्य्रामी अवार्ड जितिसकेका छन्। यसै अन्तरालमा करिब २०को हाराहारीमा उनका एल्बमहरू सार्वजनिक भइसकेको छ। उनको 'रेकलेस' नामक चौथो एल्बम सर्वाधिक बिक्री भएको एल्बम हो...



फोटोग्राफर/श्रोतः Marco Maas , मितिः ३ जुन २००७
सम्बन्धित पृष्ठः ब्रायन एडम्स



हेर्नेवार्तासम्पादन

२०१४-११-०६

पादूकस्थान

पादुकास्थान पञ्चकोशी क्षेत्रमा पर्ने पाँच स्थान मध्यको एक स्थान हो।...



फोटोग्राफर/श्रोतः राम प्रसाद जोशी , मितिः १२ सेप्टेम्बर २०१३
सम्बन्धित पृष्ठः पादुकास्थान



हेर्नेवार्तासम्पादन

२०१४-११-०७

भुर्ती देवल

दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं. ७ भुर्ती गाउँमा २२ वटा देवलहरू रहेका छन्।...



फोटोग्राफर/श्रोतः भरत बन्धु थापा , मितिः २१ सेप्टेम्बर २०१४
सम्बन्धित पृष्ठः भुर्ती देवल



हेर्नेवार्तासम्पादन

२०१४-११-०८

ढाँचा:प्रमुख चित्र/२०१४-११-०८ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१४-११-०९

ढाँचा:प्रमुख चित्र/२०१४-११-०९ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१४-११-१०

{{{texttitle}}}

भिक्टोरिया पार्कबाट देखिएको रात्रि दृष्य...



फोटोग्राफर/श्रोतः Diliff , मितिः १३ डिसेम्बर २००७
सम्बन्धित पृष्ठः हङकङ



हेर्नेवार्तासम्पादन

२०१४-११-११

ढाँचा:प्रमुख चित्र/२०१४-११-११ पृष्ठ खाली छ, प्रमुख चित्र सम्बन्धी सहायताको लागी सहायता:प्रमुख चित्र हेर्नुहोस् ।
हेर्नेवार्तासम्पादन

२०१४-११-१२

{{{texttitle}}}

सिउडी फूल...



फोटोग्राफर/श्रोतः User:Nawaraj Ghimire , मितिः ३ नोभेम्बर २०११
सम्बन्धित पृष्ठः सिउडी



हेर्नेवार्तासम्पादन

२०१४-११-१३

बसन्तपुर काठमाडौं

विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगितामा अपलोड गरिएको दृश्य...



फोटोग्राफर/श्रोतः जनक राज भट्ट , मितिः २० मार्च २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स मोन्युमेन्ट्स



हेर्नेवार्तासम्पादन

२०१४-११-१४

अशोक स्तम्भ

विकी लभ्स मोन्युमेन्ट्स २०१४ प्रतियोगितामा अपलोड गरिएको दृश्य...



फोटोग्राफर/श्रोतः जनक राज भट्ट , मितिः ८ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स मोन्युमेन्ट्स



हेर्नेवार्तासम्पादन

२०१४-११-१५

शान्तिदीप

लुम्बिनीमा रहेकाे शान्तिदीपको दृश्य ।...



फोटोग्राफर/श्रोतः प्रकाश अधिकारी , मितिः ८ अक्टोबर २०१४
सम्बन्धित पृष्ठः लुम्बिनी



हेर्नेवार्तासम्पादन

२०१४-११-१६

छिन्नमस्ता भगवती

सप्तरी जिल्लामा रहेको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मन्दिर...



फोटोग्राफर/श्रोतः निरज कुमार कर्ण , मितिः २१ सेप्टेम्बर २०१४
सम्बन्धित पृष्ठः छिन्नमस्ता भगवती



हेर्नेवार्तासम्पादन

२०१४-११-१७

[[File:|400px |मेलौली भगवती मन्दिर ]]

बैतडी जिल्लाको मेलौली गाविसमा रहेको प्रख्यात मेलौली भगवतीको मन्दिर...



फोटोग्राफर/श्रोतः रमेश सिंह बोहरा , मितिः १७ नोभेम्बर २०१४
सम्बन्धित पृष्ठः मेलौली भगवती मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-११-१८

क्याटी पेरी

क्याटी पेरी एक अमेरिकी गायिका, महिला व्यापारी तथा अभिनेत्री हुन्...



फोटोग्राफर/श्रोतः Georges Biard , मितिः १६ डिसेम्बर २०१३
सम्बन्धित पृष्ठः क्याटी पेरी



हेर्नेवार्तासम्पादन

२०१४-११-१९

ग्यारेथ बेल

ग्यारेथ फ्र्यांक बेल वेल्सबाट खेल्ने फुटबल खेलाडी हुन्...



फोटोग्राफर/श्रोतः Dudek1337 , मितिः २ सेप्टेम्बर २०१३
सम्बन्धित पृष्ठः ग्यारेथ बेल



हेर्नेवार्तासम्पादन

२०१४-११-२०

असरफ गानी

असरफ गानी दक्षिण एसियाली राष्ट्र इस्लामिक गणतन्त्र अफगानिस्तानका वर्तमान राष्ट्रपति हुन् । उनी अफगानिस्तानका पूर्व अर्थ मन्त्री तथा अफ्गानी अर्थविद् समेत हुन् .......



फोटोग्राफर/श्रोतः U.S. Department of State , मितिः ११ जुलाई, २०१४
सम्बन्धित पृष्ठः असरफ गानी



हेर्नेवार्तासम्पादन

२०१४-११-२१

असरफ गानी

असरफ गानी दक्षिण एसियाली राष्ट्र इस्लामिक गणतन्त्र अफगानिस्तानका वर्तमान राष्ट्रपति हुन् । उनी अफगानिस्तानका पूर्व अर्थ मन्त्री तथा अफ्गानी अर्थविद् समेत हुन् .......



फोटोग्राफर/श्रोतः U.S. Department of State , मितिः ११ जुलाई, २०१४
सम्बन्धित पृष्ठः असरफ गानी



हेर्नेवार्तासम्पादन

२०१४-११-२२

शेख हसिना

शेख हसिना दक्षिण एसियाली राष्ट्र बङ्गलादेशको वर्तमान प्रधानमन्त्री हुन् ।उनको जन्म सन् १९४७ सेप्टेम्बर २८मा पूर्वी बङ्गालको तुन्जीपारा भन्ने ठाउँमा भएको थियो.......



फोटोग्राफर/श्रोतः Official White House Photo by Lawrence Jackson , मितिः २३ सेप्टेम्बर, २००९
सम्बन्धित पृष्ठः शेख हसिना



हेर्नेवार्तासम्पादन

२०१४-११-२३

रविन्द्रनाथ टेगोर

रविन्द्रनाथ टेगोर विश्वविख्यात कवि, साहित्यकार, दार्शनिक र भारतीय साहित्य का एकमात्र नोबेल पुरस्कार विजेता हुन्...



फोटोग्राफर/श्रोतः Saravask , मितिः २५ नोभेम्बर, २००५
सम्बन्धित पृष्ठः रविन्द्रनाथ टेगोर



हेर्नेवार्तासम्पादन

२०१४-११-२४

छिरिङ तोब्गे

छिरिङ तोब्गे दक्षिण एसियाली राष्ट्र भुटानको वर्तमान प्रधानमन्त्री हुन् । उनको जन्म सन् १९६५ सेप्टेम्बर १९ मा भुटानको हा जिल्लामा भएको थियो...



फोटोग्राफर/श्रोतः http://www.tsheringtobgay.com , मितिः २० नोभेम्बर, २०१३
सम्बन्धित पृष्ठः छिरिङ तोब्गे



हेर्नेवार्तासम्पादन

२०१४-११-२५

{{{texttitle}}}

महिन्दा राजपाक्ष दक्षिण एसियाली राष्ट्र श्रीलङ्काको वर्तमान राष्ट्रपति हुन् । उनको जन्म सन् १९४५को १८ नोभेम्बर मा श्रीलङ्कामा भएको थियो .......



फोटोग्राफर/श्रोतः Estonian Foreign Ministry/Presidential Secretariat of Sri Lanka , मितिः सेप्टेम्बर ९, २०१४
सम्बन्धित पृष्ठः महिन्दा राजपाक्ष



हेर्नेवार्तासम्पादन

२०१४-११-२६

{{{texttitle}}}

मियाँ मोहम्मद नवाज शरिफ दक्षिण एसियाली राष्ट्र पाकिस्तानको वर्तमान प्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग(पीएमएल) का वरिष्ठ नेता हुन् .......



फोटोग्राफर/श्रोतः Z A Balti , मितिः जुन २९, २०१३
सम्बन्धित पृष्ठः नवाज शरिफ



हेर्नेवार्तासम्पादन

२०१४-११-२७

[[File:|300px |{{{texttitle}}} ]]

नरेन्द्र दामोदरदास मोदी दक्षिण एसियाली राष्ट्र गणतन्त्र भारतका वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीका नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो......



फोटोग्राफर/श्रोतः Narendra Modi , मितिः ८ जुलाई, २०१३
सम्बन्धित पृष्ठः नरेन्द्र मोदी



हेर्नेवार्तासम्पादन

२०१४-११-२८

{{{texttitle}}}

सुशील कोइराला नेपालका वर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेस पार्टीका सभापति हुन् । सुशील कोइरालाको जन्म १७ सेप्टेम्बर १९५० मा नेपालको विराटनगरमा भएको थियो......



फोटोग्राफर/श्रोतः Krish Dulal , मितिः १५ अप्रिल २०१०
सम्बन्धित पृष्ठः सुशील कोइराला



हेर्नेवार्तासम्पादन

२०१४-११-२९

अण्डमान र निकोबार द्वीप समूहको वन्डुर समुन्द्री तट

अण्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो । यो बङ्गालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अण्डमाननिकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो...



फोटोग्राफर/श्रोतः Biswarup Ganguly , मितिः १६ अप्रिल, २००९
सम्बन्धित पृष्ठः अण्डमान र निकोबार द्वीप समूह



हेर्नेवार्तासम्पादन

२०१४-११-३०

{{{texttitle}}}

जिमी हेन्ड्रिक्स एक अमेरिकी गायक, गीतकार तथा संगीतकार हुन् । उनको जन्म स.न् १९४२ को नोवेम्बर २७ मा अमेरिकाको वाशिङटन सहरमा भएको थियो...



फोटोग्राफर/श्रोतः A. Vente , मितिः ११ जुन १९६७
सम्बन्धित पृष्ठः जिमी हेन्ड्रिक्स



हेर्नेवार्तासम्पादन