विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/महात्मा गान्धी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महात्मा गान्धी[सम्पादन गर्नुहोस्]

मोहनदास करमचंद गान्धी

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)(२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत एवं भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनैतिक एवं आध्यात्मिक नेता हुन्। यिनी विश्वका महापुरूषहरू मध्ये एक गनिन्छन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ।

उनी सत्याग्रह - व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलनका अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनले भारतलाई स्वतन्त्रता दिएर जनताको नागरिक अधिकारहरू एवं स्वतन्त्रताको आन्दोलनको लागि सारा संसारलाई प्रेरित गरे। उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन्। (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक:: गणेश पौडेल
  • आवेदनको कारणहरू: उक्त लेख राम्रो लेखको सुचीमा रहेको तथा अन्तराष्ट्रिय व्यक्तित्व रहेकोले
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
समयको अभावले गर्दा १० दिन भित्रमा प्राप्तहरू मतदातको आधारमा जुलाई महिनाकोलाई प्रमुख लेखको रूपमा आवेदन परेको लेखलाई स्विकृत गरिएको छ । Nirjal stha (कुरा गर्ने) ११:५६, ९ जुलाई २०१४ (युटिसी(UTC))
  1. आवेदनकर्ताको रूपमा समर्थन. Nirjal stha (कुरा गर्ने) ०८:४३, ३० जुन २०१४ (युटिसी(UTC))
  2.    - यो लेखमा रहेका त्रुटीहरुलाई सुधार गरिसकिएकोले यसलाई मुख्य लेखको रुपमा स्थान दिन सकिन्छ । - बिप्लब आनन्द कुरा गर्ने ०९:०१, ३ जुलाई २०१४ (युटिसी(UTC))
  3.    --Ganesh Paudel (कुरा गर्ने) ०६:३१, ४ जुलाई २०१४ (युटिसी(UTC))
  4.   --रमेश सिंह बोहरा (कुरा गर्ने) ०६:५५, ४ जुलाई २०१४ (युटिसी(UTC))
  5.    यो लेखको पुन: सम्पादन गर्नुहुने सबै विकिसम्पादक मित्रहरूलाई धन्यवाद सहित यो लेखलाई अब विकिपिडियाको जुलाई महिनाकोलागी प्रमुख लेखमा राख्नको लागी स्वकृती दिइन्छ साथै यो लेखको प्रस्ताव ल्याएर यस लेखलाई पूर्ण सुधारको मौका प्रदान गर्नु भएकोमा आवेदकलाई धन्यवाद। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने ०९:४०, ५ जुलाई २०१४ (युटिसी(UTC))
  1. व्याकरणीय त्रुटि युक्त लेख भएकोले असमर्थन -DULAL (मसँग कुरा गर्नुहोस्) १४:३४, ३० जुन २०१४ (युटिसी(UTC))