विकिपिडिया:फाइल सार्नेहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फाइल सार्ने प्रयोगकर्ता अधिकारद्वारा प्रयोगकर्ताले "चित्र" नामस्थान भएको पृष्ठहरूलाई नीति भए बमोजिम अन्य अर्को पृष्ठहरू जस्तै सार्न सक्छन । चित्र स्थानान्तरण मात्रै केही विशेष परिस्थतिमा गर्नु पर्ने हुन्छ । यो अधिकार प्रवन्धकले विश्वसनीय प्रयोगकर्ताहरूलाई दिन सक्छन जसलाई मीडिया फाइलहरू सँग कार्य गरेको अनुभव छ । यदि तपाईं फाइल सार्ने प्रयोगकर्ता बन्न चाहनुहुन्छ भने यहाँ निवेदन गर्न सक्नुहुन्छ ।

कुन चित्रहरूलाई सार्ने?[सम्पादन गर्नुहोस्]

उद्देश्य उदहारण (पुरानो नाम) उदहारण (नयाँ नाम)
1. अपलोडर को निवेदन
2. पूर्णतया अर्थहीन नामबाट उपयुक्त नाममा परिवर्तन गर्ने, जसरी चित्र प्रदर्शित गरिरहेको छ । चित्र:22785u9ob807b3c4f4.jpg
चित्र:DSC_1342.jpg
चित्र:Tower_Bridge_2009.jpg
चित्र:Pretoria_Venningpark.jpg
3. भ्रामक नामहरूलाई सहि बनाउने चित्र:!My_cuTe!!_MOUSSE.JPG
चित्र:1BIGGest_nOSE_everS33n.JPG
चित्र:Dutch_pet_rabbit.jpg
चित्र:John_Doe_at_concert.jpg
4. सामान्य जीव नामलाई वैज्ञानिक नाममा परिवर्तन गर्ने चित्र:Unknown_insect_02.jpg
चित्र:Unidentified_flowers_HFJ.jpg
चित्र:Hogna_radiata_02.jpg
चित्र:Echinops_setifer_Japan.jpg
5. चित्र नामको स्पष्ट त्रुटिहरू लाई सुधार्ने (उदहारण: अनुपयुक्त व्यक्तिवाचक संज्ञा वा एतिहासिक तिथिहरू) चित्र:Ayres_Rock_3.png
चित्र:Van_Gogh_portrait_1787.jpg
चित्र:Ayers_Rock_3.png
चित्र:Van_Gogh_portrait_1887.jpg
6. एकै प्रकारको चित्रहरूलाई समरूप गर्ने जसले गर्दा तिनीहरूको प्रयोग ढाँचामा पनि सजिलै होस् (उदाहरण: प्रतीक, एउटा पुस्तकको स्क्यान पृष्ठ, मानचित्र) चित्र:Bhf-BS-Icon.svg
चित्र:Icon_HST_bs_1.svg
चित्र:Dst_symbol.svg
etc.
चित्र:BSicon_BHF.svg
चित्र:BSicon_HST.svg
चित्र:BSicon_DST.svg
etc.
7. अपमानजनक वा आक्रामक भाषा भएको चित्रको नामलाई सच्याउने चित्र:Stupid fat bitch.jpg चित्र:<व्यक्तिको नाम>.jpg

कुन चित्रहरूलाई सार्नु हुन्न?[सम्पादन गर्नुहोस्]

उद्देश्य उदाहरण (पुरानो नाम) उदाहरण (नयाँ नाम)
1. नेपाली/देवनागरीमा नाम सार्ने चित्र:Angelina Jolie in Milan.jpg चित्र:मिलानमा एन्जेलिना जोली.jpg
2. भाषा परिवर्तन गर्ने चित्र:आमिर खान एक सेटमा.jpg चित्र:आमिर खान एक सेटमा.jpg