विकिपीडिया:व्यवस्थापन स्वयंसेवकको लागि आवेदन
Older Discussions: * आवेदन अभीलेख 2006- मे 2011
विकिपीडिया व्यवस्थापनको लागि यस पृष्टमा निवेदन गरेर निर्धारित मत प्राप्त गरेपछि पुनः यहाँ गएर पारम भरेर प्रशासकहरु सित अनुरोध गर्नु पर्नेछ।
विषयसूची |
Bureaucrat access for RajeshPandey
दर्जा:- Bureaucrat
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: RajeshPandey (talk • edits • logs • sulutil • UserRights • चर्चा • CentralAuth • email)
We don't have any bureaucrats in Nepali yet. We need one here to grow up. This has come up after our past meetings with the members of the community. This is needed for our pre discussed Bureaucrat for Nepali. नेपालीमा ब्युरोक्रयाट को आवश्यकता खट्किरहेको महशुस भएको धेरै भएको छ। एडमिन प्रदान गर्नलाइ होस् वा बोट फ्ल्याग दिन होस्, यसको जरुरत भएको हुनाले यहाँ समर्थन वा विरोध गर्नुहोला । I am keeping my previous bureaucrat request active. I would love to see the community united once again. We have higher goals to meet. Many bots come here and return back. They keep asking for bot flags while no bureaucrat is present that I know. Its good that we see some traffic, some more users have started to register. I would like to thank Ganesh Paudel and Bhawani Gautam for working really hard during 2010 March-2011 March. In the mean time I would like to request the admins to be more polite and use their admin status in assisting users while encouraging lesser bans to avoid users leaving the community. I would also like to thank the FossNepal community for providing the platform to talk about Wikipedia in various events. I would also like to thank Subir dai, AKS, Mr Ravi Karmacharya from OLE Nepal, Hempal Shrestha, Ganesh Paudel, Shankar and all the wikipedia contributors, thanks to OLE Nepal for providing the venue in the past meetings. --राजेश १८:३७, २० मे २०११ (UTC)
(+) Support समर्थन
-
-- राजेश २३:३८, ३ अक्टोबर २०१० (UTC) -
--N
PAB0Y (talk) ०४:००, ४ अक्टोबर २०१० (UTC) -
--Abhishek Singh ०७:४६, २ जुन २०११ (UTC) -
- Nirmal Dulal २३:३०, २० मे २०११ (UTC) -
-बिकास १७:१८, २२ मे २०११ (UTC) -
-भवानी गौतम ०३:४९, २३ मे २०११ (UTC) -
Vibhijain १५:२६, २५ मे २०११ (UTC) -
--Ganesh Paudel ००:५४, १ जुन २०११ (UTC) -
-Krish Dulal ०६:३२, २ जुन २०११ (UTC) -
-Parsu ११:०९, २ जुन २०११ (UTC)
-
- Now I think, this is the enough 100% support, no negative vote. He should be given bureaucrat status.भवानी गौतम १२:५९, २ जुन २०११ (UTC)
सकियो भवानी गौतम ०१:२५, ३ जुन २०११ (UTC)
- Now I think, this is the enough 100% support, no negative vote. He should be given bureaucrat status.भवानी गौतम १२:५९, २ जुन २०११ (UTC)
(-) Oppose बिरोध
म नेपाली विकिपीडिया धेरै चलाउदिन । त्यसैले मेरो बिरोधलाई अन्यथा नलिनु होला। मैले यो तपाईहरुको ध्यानाकर्षण गर्न मात्र गरेको हु। Maximum nepali wiki pages haru ko bhasa suddda chaina. (dherai hindi bhasa sanga mileko paaye). Yesle malai dherai dukhi pani banayo ( especially not because it is incorrect, but it is written in hindi). I really wish that Nepali wiki runs in nepali byakaran otherwise not to get posted in wiki. Though we will have less amount of wiki pages, at least we have the good ones. And, lastly sorry for opposing you. I will myself delete this Oppose after this issue is resolved.
(*) Neutral
Sysop access for Saroj
दर्जा:- सिसअप
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: सरोज कुमार ढकाल (talk • edits • logs • sulutil • UserRights • चर्चा • CentralAuth • email)
पेशागत रुपमा एक कम्प्युटिङ्ग इन्जिनियार हुँ । नेपाली लोकालाइजेशन(l10n) मा मेरो विषेश अनुभव रहेको छ । नेपाली विकिपीडिया,डकुविकि,गुगल नेपाली , जिनोम डेस्कटप इन्भारोन्मेन्ट, भिक्लास अध्ययन व्यवस्थापन प्रणाली (AIT) , Evo Collabotation tool (Caltech Edu)लोकालाइजेशनमा मा मेरो उल्लेखनिय सहभागिता रहेको छ ।नेपली विकिपीडियाको म सक्रिय प्रयोगकर्ता पनि रहिआएको छु (केही समय पहिले सम्म)। सफ्टवेयर स्वतन्त्रताको वकालती गर्ने र यसको पक्षपाती हुँ ।भाषिक रुपमा (नेपाली-N, अङ्ग्रेजी-3, हिन्दी-2,एस्पेरान्तो-2,इस्पेनी-2) रहेको छ । मेरो खाता सुरु भए देखि 1700 भन्दा बढी सम्पादन गरिसकेकाले र
- भाषिक
- प्राविधिक र
- सैदान्तिक रुपमा विकिपीडियालाई केही दिन सक्छु भन्ने विश्वासले यो उम्मेदद्वारी दर्ता गराएको छु ।
(+) Support समर्थन
-
-- इन्दीवर (वार्ता) ०९:१९, ११ सेप्टेम्बर २०११ (युटिसी(UTC)) -
--Abhishek Singh (वार्ता) ०४:२२, १२ सेप्टेम्बर २०११ (युटिसी(UTC)) -
I Strongly support and recommend you for sysop access. --Ganesh Paudel (वार्ता) ०६:३४, १२ सेप्टेम्बर २०११ (युटिसी(UTC)) -
--Krish Dulal १४:०२, १२ सेप्टेम्बर २०११ (युटिसी(UTC)) -
--Nirmal Dulal (वार्ता) ०४:३०, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC)) -
भवानी गौतम (वार्ता) ०७:११, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))
सकियो सबैको मत हेरेर प्रबन्धक बनाइयो। बधाई छ -भवानी गौतम (वार्ता) ०७:११, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))
- Congratulations Saroj, I hope your sysop status will help build a good community. Lets start with wikithon. Here is a link for Admins for Getting started. --Rajesh (वार्ता) ०७:२०, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))
(-) Oppose बिरोध
म नेपाली विकिपीडिया धेरै चलाउदिन । त्यसैले मेरो बिरोधलाई अन्यथा नलिनु होला। मैले यो तपाईहरुको ध्यानाकर्षण गर्न मात्र गरेको हु। Maximum nepali wiki pages haru ko bhasa suddda chaina. (dherai hindi bhasa sanga mileko paaye). Yesle malai dherai dukhi pani banayo ( especially not because it is incorrect, but it is written in hindi). I really wish that Nepali wiki runs in nepali byakaran otherwise not to get posted in wiki. Though we will have less amount of wiki pages, at least we have the good ones. And, lastly sorry for opposing you. I will myself delete this Oppose after this issue is resolved.
(*) Neutral
Sysop access for Nirmal Dulal
दर्जा:- सिसप
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Nirmal Dulal (talk • edits • logs • sulutil • UserRights • चर्चा • CentralAuth • email)
म (प्रयोगकर्ता निर्मल दुलाल) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले २९३ वटा पृष्ठ निर्माण गर्नुक साथै ५००० भन्दा बढि योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु ।
(+) Support समर्थन
-
I can't stop myself from supporting you. Here you go. :). Kudos to The Dulal Brothers. Its time we should also think about quality. --Rajesh (वार्ता) ०८:४५, २७ जनवरी २०१२ (युटिसी(UTC)) -
- chinjan (वार्ता) ०८:५८, २७ जनवरी २०१२ (युटिसी(UTC)) -
समर्थन साथै शुभकामना , यहाँको प्रवन्धकत्वमा विकिपीडियाले अझ धेरै उन्नति गरोस् । --सरोज(Saroj) (वार्ता) १०:२९, २७ जनवरी २०१२ (युटिसी(UTC)) -
- As Mr. Rajesh says: Its time we should also think about quality. -Krish Dulal ००:३९, २८ जनवरी २०१२ (युटिसी(UTC)) -
- I support you --Abhishek Singh (वार्ता) ०४:४२, २८ जनवरी २०१२ (युटिसी(UTC)) -
- I support you - Radha(वार्ता) ०८:३९, २९ जनवरी २०१२ (युटिसी(UTC)) -
- I strongly support you. We need a sysop like you. --Ganesh Paudel (वार्ता) ०९:५१, ३१ जनवरी २०१२ (युटिसी(UTC))
(-) Oppose बिरोध
(*) Neutral
Bot access for BotGanesh
दर्जा:- बोट
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: BotGanesh (talk • edits • logs • sulutil • UserRights • चर्चा • CentralAuth • email)
नमस्ते मेरो बोट एकाउण्टको पासवर्ड हराएको र Recover पनि हुन नसकेको हुँदा नयाँ बोट एकाउन्ट BotGanesh लाई बोट अनुमति प्रदान गर्न तथा पुरानो बोट एकाउन्ट GaneshBot लाई पनि यसै एकाउन्टमा गाभिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel (वार्ता) १०:२५, १४ मार्च २०१२ (युटिसी(UTC))
सकियो-भवानी गौतम (वार्ता) ०२:३५, १९ मार्च २०१२ (युटिसी(UTC))
(+) Support समर्थन
-
- Nirmal Dulal (वार्ता) १०:०८, १५ मार्च २०१२ (युटिसी(UTC)) -
---सरोज(Saroj) (वार्ता) ०४:१४, १६ मार्च २०१२ (युटिसी(UTC)) -
---तर तपाईंले एक पल्ट मेटाविकिमा गएर पुरानो पासवर्ड मेटाएर नयाँ पासवर्डको लागि निवेदन गर्दा हुन्थ्यो कि? किन भने तपाईं(GaneshBot)को योगदान त्यसै जाने भो।भवानी गौतम (वार्ता) १०:२६, १८ मार्च २०१२ (युटिसी(UTC))
(-) Oppose बिरोध
(*) Neutral
- गणेशजीले यहाँ सही प्रसंग उठाउनु भएको छ। प्रबन्धक बनेर मात्र योगदान गर्ने अथवा धेरै योगदान गर्नेलाई प्रबन्धक वा प्रशासक बनाई सम्मानित गर्ने भन्ने कुरा सही होइन जस्तो लाग्छ। यदि प्रबन्धकको खाँचो परे नयाँ प्रबन्धकहरु बनाउनु पर्ने हुन्छ र यस्तै कुरा प्रशासकको लागि पनि उपयुक्त हुन्छ। तर नेपालीमा प्रबन्धनको कारण कुनै कुरा थाँतिमा परेको छैन। नेपाली समुदायले सोच्नु पर्ने हो, हाम्रामा कति लेख छन् र कस्तो स्थिति छ यसलाई सुधार्नतर्फ लाग्ने आवश्यकता देखिन्छ। हुनत समुदायले निर्णय लिएकोमा मेरो केही भन्नु छैन, निर्मलजीको योगदानमा कृतघ्न भए जस्तो हुन्छ, मेरो विचारमा निस्क्रिय प्रबन्धकहरुलाई भूतपूर्व प्रबन्धक बनाई नयाँ प्रबन्धक बनाउँदा सही होला जस्तो लाग्यो। यसरी यदि भूतपूर्व बनेका प्रबन्धक पुनः सक्रिय बने पुनर्स्थापित गर्न सकिनेछ। हामीसित प्रबन्धकको संख्या पनि ठिक्क रहन्छ।भवानी गौतम (वार्ता) ०३:३०, २ फेब्रुअरी २०१२ (युटिसी(UTC))
निम्न लिखित पाइला चाल्दा । कस्तो होला कृपया आफ्नो मत र विचार चौतारीमा राख्न सबैलाई अनुरोध गर्दछु।
- यदि कुनै प्रवन्धक एक सालभन्दा बडी निस्क्रिय रहे वा एक सालमा ५० भन्दा कम सम्पादन गरे ती प्रबन्धकहरुलाई भूतपूर्व प्रबन्धक बनाउन सकिन्छ जो अन्य विकिहरुमा चलिरहेछ र पुनः सक्रिय भइ ५०० सम्पादन गरे प्रवन्धक बनाउने। हिन्दी तथा अन्य विकिमा यस्तै चल्दैछ। सो पनि यहाँ गर्न सकिन्छ। प्रशासकमा पनि यही लागु गर्नु पर्दछ।
- प्रत्येक पाँच हजार लेखको निम्ति एक प्रवन्धक १:५००० अनुपात अनि अतिरिक्त दुइ प्रबन्धक सूत्र बन्छ (१:५०००)+(२) कुनै प्रवन्धक निस्क्रिय रहे परिपूर्ति गर्न दुइ बडी राखिएको। यसरी अहिले हामीसित १९००० लेखहरु छन् प्रवन्धकहरुको संख्या ७ छ । सूत्र अनुसार हामीसित निस्क्रिय र सक्रिय सबै मिलाएर ७ प्रवन्धकहरु छन् जबकि ४+२ = ६ (छजना) मात्र चाहिएको छ।
- प्रत्येक २५ हजार लेखको निम्ति एक प्रशासक १:२५००० अनुपात अनि अतिरिक्त एक प्रशासक सूत्र बन्छ (१:२५०००)+(१) कुनै प्रशासक निस्क्रिय रहे परिपूर्ति गर्न एक बडी राखिएको। यसरी अहिले हामीसित १९००० लेखहरु छन् प्रशासकहरुको संख्या ३ छ । प्रशासक संख्या एक अधिक छ सूत्र अनुसार हामीसित जम्मै ३ सक्रिय प्रशासकहरु छन्।
- हामी प्रवन्धक प्रशासकले पनि यो सोच्नु भएन कि हामी सदाको लागि प्रवन्धक वा प्रशासक हौं निस्क्रिय बने हट्नुपर्छ, नयाँ पींढिले सम्हाल्छ।
- हामीसित कति जना निस्क्रिय प्रवन्धकहरु छन् जसलाई भूतपूर्व बनाउनु पर्छ।
- आहिलेलाई निर्मलजीलाई प्रवन्धक बनाएर निस्क्रिय प्रवन्धक र प्रशासक सम्बन्धित नीति तयार पार्न पनि सकिन्छ।भवानी गौतम (वार्ता) ०३:३०, २ फेब्रुअरी २०१२ (युटिसी(UTC))