विकिपिडिया:सहायता कक्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियाको निष्क्रियपनलाई बुझ्दै विकिपिडिया:सहायता कक्ष बनाउन खोजिएको हो । नेपाली विकि सम्पादक, प्रबन्धकहरुको गफगाफ गर्ने थलोको रुपमा यो पृष्ठ बनाइएको हो । यदि नेपाली विकिको विकास अन्तर्गतका कुरा हुन् भने चौतारीमा जानुहोला । त्यस बाहेक "तपाईलाई नयाँ कुरा जान्न मन लागेको हुन सक्छ, यहाँ सोध्नुहोस्, चाड वा दिवसको शुभकामना दिन मन लागेको छ, यहाँ बाड्नुहोस् । यसलाई अङ्ग्रेजी विकिको हेल्प डेस्क रिफ्रेन्स डेस्क ठान्नुहोस् र आफ्नो प्रश्न, विचार निर्धक्क राख्नुहोस्" । बुझ्नुस् कि यो गफ गर्ने थलो हो, यही बुझ्नुस्, मान्नुस् यो मेरै लागि हो ।

आफ्ना कुरा blockedनि राख्नुहोस् ।== ''आफ्नो कुराको शिर्षक ''== त्यसभित्र राख्नुहोस् .. Learnerktm (कुरा गर्ने) १५:३०, २१ जनवरी २०१५ (युटिसी(UTC)) जस्तै:

गुलरिया नगरपालिका को बारेमा धेरै जानकारी भयको ब्यक्ति ले सम्पादन गर्नु होला[सम्पादन गर्नुहोस्]

सहयोग को लागी धन्यवाद । आफ्नो मत बकस मा राख्न नभुल्नु होला धन्यवाद । bislop panthi (कुरा गर्ने) ०12:28, १ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

Today,my id has been blocked by auto block & has been denoted me that due to the next user brikhes sharma is using it from earlier today.So, how can a next user use my id ? What kind of process should i use to unblock my id quickly? I would be happy if anyone gives me effective ways.Due to no access of typing nepali, have written in nepali.Mahendra Niraula (कुरा गर्ने) १७:१९, १७ मार्च २०१५ (युटिसी(UTC))

सहयोगको लागी[सम्पादन गर्नुहोस्]

Madan Gopal Adhikari (कुरा गर्ने)भ+ई लाई जोडेर लेख्दा भैइ लेखाई रहेको छ । कुन key थिच्ने ?

सुरक्षा हटाउनको लागि[सम्पादन गर्नुहोस्]

ढाँचा:नेपालका प्रधानमन्त्रीहरूमा केहि सम्पादन गर्नको लागि सुरक्षा हटाई सम्पादन अनुमति प्रदान गर्नको लागि निवेदन गर्दछु धन्यवाद । Bishaldev (कुरा गर्ने) Bishaldev १७:४२, ३ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Help panel question on पहरी जाति (२३:१८, २४ सेप्टेम्बर २०२१)[सम्पादन गर्नुहोस्]

Help --Rabindra Pahari (Bhaidar) (कुरा गर्ने) २३:१८, २४ सेप्टेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Help panel question on प्रयोगकर्ता:Sikindra kumar yadav (१७:०३, १८ नोभेम्बर २०२१)[सम्पादन गर्नुहोस्]

भाषिक भेद हुने कारणहरु के के हुन ? --Sikindra kumar yadav (कुरा गर्ने) १७:०३, १८ नोभेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Help panel question on रगत (१९:३६, १९ डिसेम्बर २०२१)[सम्पादन गर्नुहोस्]

Plasma ra rakta kosiako karya --वर्षा सिङ्जाली (कुरा गर्ने) १९:३६, १९ डिसेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Help panel question on रगत (१९:३८, १९ डिसेम्बर २०२१)[सम्पादन गर्नुहोस्]

प्लाजमा र रक्त कोषका कार्य --वर्षा सिङ्जाली (कुरा गर्ने) १९:३८, १९ डिसेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Help panel question on प्रयोगकर्ता:Thekamalkoirala (२२:४१, १० जनवरी २०२२)[सम्पादन गर्नुहोस्]

Hey --Thekamalkoirala (कुरा गर्ने) २२:४१, १० जनवरी २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

Help panel question on प्रयोगकर्ता:रोशन भट्टराई (२३:३१, १७ जनवरी २०२२)[सम्पादन गर्नुहोस्]

How to add picture --रोशन भट्टराई (कुरा गर्ने) २३:३१, १७ जनवरी २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

Help panel question on रेसम (२०:०८, ११ अप्रिल २०२२)[सम्पादन गर्नुहोस्]

What are the types of silkworm? --Rajesh poude (कुरा गर्ने) २०:०८, ११ अप्रिल २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

Help panel question on दिव्योपदेश (१९:०५, १७ अप्रिल २०२२)[सम्पादन गर्नुहोस्]

Hello --नवीन कुमार झा (कुरा गर्ने) १९:०५, १७ अप्रिल २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

Help panel question on प्रकाश (०५:५७, ३० अप्रिल २०२२)[सम्पादन गर्नुहोस्]

नमस्कार!

नमस्कार --Dhunganasantosh (कुरा गर्ने) १२:५९, १० जुन २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडिया:मेटाउनु पर्ने लेखहरूको बारेमा मद्दत बाकस प्रश्न (००:२९, १६ सेप्टेम्बर २०२२)[सम्पादन गर्नुहोस्]

Namaskar! Mali din ko 1/ patak masterped naghari nin nai laghdina k gharni hola --Aasis kafli (कुरा गर्ने) ००:२९, १६ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

पोर्टल:नेपालको बारेमा मद्दत बाकस प्रश्न (१०:००, २१ सेप्टेम्बर २०२२)[सम्पादन गर्नुहोस्]

नमस्कार म पहिलो पटक यो प्रयोग गर्दैछु । कृपया मलाइ सहयोग गर्नुहोस । --Dhurbahari Shrestha (कुरा गर्ने) १०:०१, २१ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

@Dhurbahari Shrestha, तपाईं कस्तो प्रकारको मद्दत चाहनुहुन्छ? बडा काजी (कुरा गर्नुहोस्) १९:४५, २२ सेप्टेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]