विकिपिडिया:स्वनिर्धारित प्रयोगकर्ताहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वनिर्धारित प्रयोगकर्ताहरू

विकिपीडियाका स्वनिर्धारित प्रयोगकर्ताहरू ती दर्ता भएका प्रयोगकर्ताहरू हुन् । जसले अर्धसुरक्षित पृष्ठहरूलाइ सम्पादन गर्न सक्नुहुन्छ । यो अधिकार यस्ता प्रयोगकर्ताहरूलाई १० सम्पादनहरू वा सदस्यता लिएको ४ दिनपछि प्राप्त हुन्छ । यस वर्गमा रहेका प्रयोगकर्ताहरूको अधिकारहरू निम्नलिखित छन् :-

  • स्वत:स्थापित प्रयोगकर्ताको व्यवहार गर्न सक्नुहुन्छ (autoconfirmed)
  • क्याप्चामा नगई क्याप्चाको उपयोग गर्नका लागि विवश गर्न सक्नुहुन्छ (skipcaptcha)
  • पुस्तकहरूलाई सामुदायिक पृष्ठका रूपमा संग्रह गर्न सक्नुहुन्छ (collectionsaveascommunitypage)
  • पुस्तकहरूलाई प्रयोक्ता-पृष्ठका रूपमा संग्रह गर्न सक्नुहुन्छ (collectionsaveasuserpage)
  • पहिले देखिनै विकिमा बनेका ढाँचाहरूलाई पुनर्लेखन गर्न सक्नुहुन्छ (reupload)
  • पृष्ठहरूका नाम परिवर्तन गर्न सक्नुहुन्छ । (move)
  • चित्र अपलोड गर्न सक्नुहुन्छ (upload)

नयाँ प्रयोगकर्ताहरूको सूची