विकिपीडिया:IP block exemption

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

IP रोक माफीहरू अथवा IP block exemption विकिपीडीयाका प्रयोगकर्ताहरूको कुनै आई. पी. रेंजको निषेध भएमा यदि उनको आई. पी. पनि उही रेंजमा छ भने उससँग अप्रभावित गर्नको लागी प्रयोग गरिने अधिकार हो । यसको लागी अधिकार युक्त प्रयोगकर्ताले कुनै पनि प्रबंधकलाई निवेदन गर्न सक्ने छन् ।