विकिपीडिया:विकिमिडिया नेपाल

नेपाली विकिपीडियाबाट
(विकिमिडिया नेपाल बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

Wikimedia Foundation RGB logo with text.svg

विकिमिडिया नेपाल च्याप्टर (प्रस्तावित)

Wikimedia Nepal (Proposed)look this article in English.

विकिमिडिया नेपाल च्याप्टर नेपाली भाषाका सन्दर्भलाई ओपन सोर्स विश्वकोश विकिपीडियामा राख्न, विकि कम्युनिटी बृद्धि गर्न तथा त्यस सँग सम्बन्धित विवादहरू सुल्झाउनका लागि गठन हुन लागेको फोरम हो। यसको उद्देश्य अनुकुल काम गर्न इच्छुक व्यक्तिहरूले यसको सदस्यताका लागि आवेदन गर्न सक्नुहुनेछ। सदस्यताका लागि यस पृष्ठको वार्तालाप पानामा गएर आफ्नो नाम, ठेगाना, क्षेत्र, टेलिफोन नम्वर, हालको बसोबास र इमेल सहितको विवरण उल्लेख गरी आवेदन गर्नुहुन अनुरोध गरिएको छ।

गतिविधि


विकिपीडिया:विकि-विस्तार

विकिमिडिया नेपालको विधान

नेपाली विकिपीडियाको गाइडलाइन

विकिपीडियामा नेपाली भाषाहरू

बाह्य सूत्र [सम्पादन गर्ने]

विकिमीडिया नेपालको फेसबुक पृष्ठ ट्वीटरमा विकिमीडिया नेपाल