विकिपिडिया:विकी लभ्स अर्थ २०१४ (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(विकी लभ्स अर्थ २०१४बाट अनुप्रेषित)
विकी लभ्स अर्थ
Wiki Loves Earth
विकी लभ्स अर्थको लोगो
मिति(हरू)सन् २०१४
आरम्भसन् २०१४ मे १
समाप्तिसन् २०१४ मे ३१
सक्रिय वर्ष
उद्घाटन२०१३
सहभागीहरूफोटोग्राफरहरू
आयोजनकर्ताविकिपिडियन

विकी लभ्स अर्थ २०१४ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको दोस्रो संस्करण हो । मे १ २०१४ देखी मे ३१ २०१४ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । युक्रेनी विकिमिडियाद्वारा आयोजित यस प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रको सहभागिता रहेको छ ।

विकीपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकीमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो ।

प्रतियोगिताको लिंक[सम्पादन गर्नुहोस्]

तियोगिताको पूर्ण जानकारी लिन यहाँ क्लिक गर्नुहोस्।

सहभागी राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

विकी लभ्स अर्थ २०१४ का सहभागी राष्ट्रहरू यस प्रकार छन्ː

देश कमन्स पृष्ठ शिविर अवधि नोट सम्पदा सूची अभियान
एन्डोरा र स्पेन May 2014 http://www.wikilovesearth.cat ca:VP:WLE2014 wle-cat
अर्जेन्टिना wle-ar
अर्मेनिया र नेर्गोनो कारावाख hy:Վիքիպեդիա:Վիքին_սիրում_է_Երկիրը wle-am
अष्ट्रिया May 2014 http://wikilovesearth.at de:Wikipedia:Wiki_Loves_Earth_2014/Österreich wle-at-nd, wle-at-nap
अजरबैजान May 1st - May 31st 2014 az:Vikipediya:Viki Yeri Sevir/Təbiət ərazilərinin siyahısı wle-az
ब्राजिल May 1st - May 31st 2014 wle-br
क्यानडा wle-ca
चेक गणतन्त्र wle-cz
जर्मनी May 1st - June 30 2014 de:Wikipedia:Wiki Loves Earth 2014/Deutschland wle-de
इस्टोनिया et:Vikipeedia:Vikiprojekt Looduspärand wle-ee
घाना May 1st - May 31st 2014 wle-gh
ग्रीस wle-gr
इराक wle-iq
म्यासिडोनिया wle-mk
नेपाल May 1st - May 31st 2014 en:Wikipedia:List of Natural Monuments in Nepal wle-np
नेदरल्याण्डस् May + June 2014 http://www.wikimedia.nl/project/wiki-loves-earth wle-nl
पोल्याण्ड in preparation, dates are now unknown wle-pl
सर्बिया June 2014 wle-rs
स्विजरल्याण्ड in a customized version not aligned to the international contest wle-ch
युक्रेन May 1st - May 31st 2014 http://wikilovesearth.org.ua uk:Вікіпедія:Вікі любить Землю/Списки wle-ua

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]