विजयकुमार सिंह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जनरल विजयकुमार सिंह
Born 10 May 1951
VK singh.jpg
सन् २०१२मा नेपाल भ्रमणका समयमा विजयकुमार सिंह
जन्म स्थान: Khadki Military Hospital, Pune, India
राष्ट्रियता  भारत
Service/branch भारतीय सेना
सैनिक  सेवा १९७०–हालसम्म
तह: जनरल
गण 2 Rajput
Commands held Honorary Aide-De-Camp to the President of India
Colonel of The Rajput Regiment
Honorary Colonel of The Brigade of Guards
GOC-in-C Eastern Command
GOC Kharga Corps
GOC Rastriya Rifles Force
Commander Infantry Brigade
CO 2 Rajput (Kali Chindi)
Battles/wars सन् १९७१को भारत-पाकिस्तान युद्ध,
अपरेसन पवन
अवार्ड: परम विशिष्ठ सेवा पदक
अति विशिष्ठ सेवा पदक
युद्ध सेवा पदक

जनरल विजयकुमार सिंह भारतका २४औं सेनाध्यक्ष हुन। केन्द्रीय सरकारलाई अदालतको कठघरामा उभ्याएर विवादमा तानिएका उनी सरकारलाई अदालतको कठघरामा उभ्याउने भारतको पहिलो सेनाध्यक्ष हुन।