विजुवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्युठान जिल्लाको मुख्य बाणीज्य केन्द्र विजुवार विजुवार खोलाको किनारमा अत्यान्तै उब्जाइलो फाँटमा रहेको छ। विजुवार प्युठान जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]